घर छोड्दा ब्यागेज
2024-02-17 17:28:05cri
Share with:

वसन्त चाडको विदा सकिनै लागेपछि मानिसहरू आफन्तबाट विदा भएर आआफ्नो कर्मथलोतर्फ फर्किँदैछन्। घर छोड्दा ब्यागेज र गाडीको ट्रंकमा आफन्तले तयारी गरेको सामान बोकिएको छ। यो सामान मात्र नभई आफन्तको माया हो।