फङ याङ यी गाउँमा धेरै पर्यटकहरू
2024-02-17 17:26:09cri
Share with:

फङ याङ यी गाउँ युन नान प्रान्तीय ता ली शहरमा पर्दछ र पाई जातीय परम्परागत गाउँ हो। त्यहाँको दीर्घकालीन इतिहास छ। दुई वर्षअघि अलिकति पर्यटकहरू त्यहाँ गए। सन् २०२१मा फङ याङ यी गाउँ ता ली शहरको अर हाई हाई सी राष्ट्रिय स्तरीय गाउँको पुनरुत्थान नमूना पार्कको नामावलीमा राखिएपछि तीव्र विकास हुन थालेको हो। हाल फङ याङ यी ‌गाउँ ता ली पर्यटनको एक परिचय कार्ड बनेको छ।