वसन्त चाडको विदाकालमा धेरै पर्यटकहरू हाईनान प्रान्तीय ऊ च शान शहरको चिया बगैँचा गए। उनीहरूले वसन्तको दृष्यावलोकन गर्नुका साथै चिया टिप्ने अनुभव लिएका छन्।