वसन्त चाडमा चीन-लाओस रेलमार्गद्वारा चिनियाँ पर्यटकहरू घुम्न लाओस गए
2024-02-18 16:44:45cri
Share with:

सन् २०२४मा चीन-लाओस रेलमार्गले सन् २०२३ अप्रिल १३ तारिख संचालन भएपछि पहिलो वसन्त चाडको ढुवानीको स्वागत गरेको छ। धेरै चिनियाँहरूले वसन्त चाडको विदामा यो रेलमार्गद्वारा घुम्न लाओस गए। लाओसको पर्यटन व्यवसायले विकासको अवसर छोपेको छ।