वसन्त चाडको विदामा साँस्कृतिक पर्यटकीय अर्थतन्त्रको राम्रो आरम्भ
2024-02-18 16:42:33cri
Share with:

सन् २०२४को वसन्त चाडको विदा अवधिमा धेरै चिनियाँहरू घुम्न गए। चीनको विभिन्न क्षेत्रले विविध साँस्कृतिक पर्यटकीय कार्यक्रमको आयोजना गरेका छन्। साँस्कृतिक पर्यटकीय अर्थतन्त्रले राम्रो आरम्भको स्वागत गरेको छ।