प्राचीन शहरमा वसन्त चाडको गहिरो वातावरण
2024-02-19 18:22:28cri
Share with:

 

फिङ याउ चीनको वल्लो शान सीको चिन चोङ शहरमा अवस्थित छ। यस वसन्त चाडमा त्यहाँ रीतिरिवाजको प्रदर्शन, हस्तकला मेला र खाद्य पदार्थ बजार लगायतका विविध गतिबिधिको आयोजना गरिएको छ। वसन्त चाडको गहिरो वातावरण समस्त प्राचीन शहरमा भरिपूर्ण देखिन्छ।