रङगीचङगी लालटिनबाट सुखमय जीवनको सिर्जना
2024-02-19 18:21:52cri
Share with:

रङगीचङगी लालटिनको अवलोकन गर्नु नै चिनियाँहरूका लागि वसन्त चाड अवधिमा गर्नैपर्ने परम्परागत गतिबिधिमध्येको एक हो। किनकि त्यस गतिबिधिमार्फत मानिसहरू सुखमय जीवन बिताउने शुभेच्छा  र प्रार्थना गर्दछन्। वसन्त चाड अवधिमा वल्लो शान सी प्रान्तको थाइ युआन शहरमा रङगीचङगी लालटिनहरू जताततै देख्न पाइन्छ।