बेइजिङमा २०० मिटर लामो ड्रयागन
2024-02-19 11:58:05CRI
Share with:

यही फेब्रअरी १० तारिखबाट चिनियाँहरूको परम्परागत नयाँ वर्ष आरम्भ भएको छ। र यसपटकको नयाँ वर्ष ड्रयागन वर्ष रहेको छ। ड्रयागन वर्षको आगमनसँगै चीनभरि र चिनियाँ समुदाय भएका ठाउँहरू पूर्ण रूपमा राताम्मे र ड्रयागनका चित्र तथा आकृतिहरूले भरेका छन्। साथै लालटिन बत्तीले शहर, बजारलाई थप सुन्दर, रङ्गीन र जीवन्त बनाएको छ।

यो दृश्य बेइजिङको शिचाहाईको हो। यहाँ २०२.४ मिटर लामो ड्रयागन लालटिन सजाइएको छ। यो विशाल ड्रयागन लालटिन निकै नै आकर्षक छ। साँझ भएसँगै बत्ती बीच यो अझै विशेष देखिन्छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/