चीनमा मनाइने मन्दिर मेला के हो?
2024-02-19 12:01:35CRI
Share with:

यही फेब्रअरी १० तारिखबाट चिनियाँहरूको परम्परागत नयाँ वर्ष आरम्भ भएको छ। यसपटकको नयाँ वर्ष ड्रयागन वर्ष रहेको छ। यसै नयाँ वर्षारम्भ तथा वसन्त चाडको अवसरमा चीन तथा बेइजिङमा मन्दिर मेलाको आयोजना गरिन्छ। यो मन्दिर मेला खुला स्थान तथा पार्कहरूमा आयोजना गरेको देखिन्छ। पहिले पहिले मन्दिर क्षेत्र वरपर आयोजना गरिने भएकोले यसलाई मन्दिर मेला भन्ने गरिएको जानकारहरूको भनाइ छ। यो एउटा रमाइलो मेला नै हो। चिनियाँमा म्याउ हुई भनिने जसको शाब्दिक अर्थ टेम्पल फेयर अर्थात् मन्दिर मेला हुन आउँछ, कस्तो हुन्छ त? यो भिडियो हेर्नुहोस्।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/