हार्पिनको हिम एक्स्पो
2024-02-20 19:13:21cri
Share with:

हार्पिनको हिम एक्स्पो हाल चीनको है लोङ च्याङ प्रान्तको हार्पिन शहर अवस्थित सूर्य टापु पर्यटकीय स्थलमा धमाधमसँग भइरहेको छ। हरेक दिन त्यहाँ अवलोकन गर्ने र खेल्ने पर्यटकको संख्या निकै बढी छ।