सी ९१९ को माग बढ्यो
2024-02-20 17:07:28cri
Share with:

सिंगापुरमा हवाई जहाज प्रदर्शनी फेब्रअरी २० तारिख शुरु भएको छ। सोही दिन तिब्बत एयरलाइन्सले चिनियाँ व्यापार हवाई जहाज कम्पनीसँग ४० वटा सी ९१९ पठारभूमि ढाँचाका विमान मगाउने सम्झौतामा हस्ताक्षर गरेको छ। ह नान वायुसेवा निगम लगानी कम्पनीले चिनियाँ व्यापार हवाई जहाज कम्पनीसँग ६ वटा एआरजे २१ विमान मगाउने सम्झौतामा हस्ताक्षर गरेको छ।

 

पठारभूमि ढाँचाका विमान सी ९१९ शृङ्खलाको विकास गर्ने एक किसिमको महत्त्वपूर्ण विमान हो। त्यसले सी ९१९ को प्रारम्भिक ढाँचाको आधारमा विमानको शरीरलाई छोटो बनाएर पठारभूमिको विशेषता सुहाउने सुधार गरेपछि पठारभूमिमा ढुवानी गर्ने माग पूरा गर्न सक्छ।