भित्री मंगोलियाको होहटमा परेको वसन्त हिउँ
2024-02-21 16:01:41CRI
Share with:

फेब्रअरी २० तारिख, चीनमा धेरै क्षेत्रहरूमा ड्रागन वर्षको पहिलो हिउँ परेको छ। भित्री मंगोलिया स्वायत्त प्रदेश होहट शहरमा पनि यस पटक वसन्त हिउँ परेको छ। चिनियाँ संस्कृतिमा हिउँको अर्थ मिठो र शुभ कामना भन्ने हो। सोही दिन, होहट शहरमा अवस्थित पर्यटन क्षेत्रमा पुरानोशैलीका भवनहरू र नयाँ वसन्तका रंगीन लालटिनहरूले यो हिउँसँग रमणीय दृष्य बनाएका छन्। हिउँ परेका कारण धेरै मान्छेहरू यहाँ घुम्न आएका छन्।