चिनियाँ नौ सेनाको ४६ औँ रक्षा दलद्वारा आडेनको खाडी प्रस्थान
2024-02-21 16:48:23cri
Share with:

चिनियाँ नौ सेनाको ४६ औँ रक्षा दलले फेब्रअरी २१ तारिख क्वाङ तोङ प्रान्तको चान च्याङ सैन्य बन्दरगाहबाट आदेन खाडी र सोमाली समुद्री क्षेत्रको प्रस्थान गरेको छ। ४६ औँ रक्षा दल ४५ औँ रक्षा दललाई विस्थापित गरी समुद्रको रक्षा गर्ने जिम्मेवारी लिन पुगेको हो।

 

यस चरणको रक्षा दलमा २ वटा हेलिकोप्टर तथा दर्जनौँ विशेष सिपाहीहरु र ७ सयभन्दा बढी अफिसर तथा जवानहरु समावेश छन्।