सीएमजीको लालटिन महोत्सव गाला
2024-02-22 19:38:45cri
Share with:

चिनियाँ परम्परागत युआन स्याउ पर्व अर्थात् लालटिन महोत्सव नजिकिँदै गएको सिलसिलामा चाइना मिडिया ग्रुपको लालटिन महोत्सव गालाको पनि तयारी भइरहेको छ।