चीनबाट उत्पादित बिशाल यात्रुवाहक विमान सिङ्गापुर एयरोस्पेस प्रदर्शनीमा
2024-02-22 17:37:21cri
Share with:

सिङ्गापुर एयरोस्पेस फेब्रअरी २० तारिख छान्गी अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा शुरू भएको छ। चीनबाट उत्पादित बिशाल विमान सी ९१९ र एआरजे २१ शाखा लाइन विमान पहिलो पल्ट दर्शकसमक्ष देखाइएको छ।

सिङ्गापुर एयरोस्पेस प्रदर्शनीको संयोजन पक्षका अनुसार, ५० वटा मुलुक र क्षेत्रका १ हजारभन्दा बढी व्यवसाय र संस्थाहरू सो प्रदर्शनीमा सहभागी भएका छन्।