व्यस्त सिन्च्याङको तुर्गत बन्दरगाह
2024-02-22 14:39:28cri
Share with:

    वसन्त चाडपछि सिन्च्याङको किजिल्सु किर्गिज स्वायत्त प्रिफेक्चरमा अवस्थित तुर्गत बन्दरगाह व्यस्त देखिन्छ। बन्दरगाहको प्रवेश-निकास सीमा निरीक्षण केन्द्रको प्रभावकारी कदमबाट व्यावसायिक वाहनहरूको निर्यात उच्च भएको छ।