#SFQuiz #SpringFestival सन् २०२४ को फेब्रुअरी २४ तारिख लालटिन पर्व हो।
2024-02-23 14:14:07cri
Share with:



#SFQuiz #SpringFestival

सन् २०२४ को फेब्रुअरी २४ तारिख लालटिपर्व हो लालटिपर्व चीनको परम्परागत चाडहरू मध्ये एक हो। यस दिन मानिसहरूले युन स्या खान्छन्, जुन पूर्णिमा जस्तै पारिवारिक पुनर्मिलनको प्रतीक हो र सुखद भविष्यका लागि मानिसहरू शुभकामना व्यक्त गर्दछन्युन स्या बनाउन के चाहिन्छ, अनुमान गर्नुहोस्? कृपया सही उत्तर छान्नुहोस्

 

A. चामल

B. चामलको पीठो

C. मकैको पीठो