नयाँ उत्पादक शक्तिहरूले चिनियाँ अर्थतन्त्रको लचिलोपन निर्धारण गर्दछ
2024-02-23 19:36:40cri
Share with:

चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को वार्षिक दुई अधिवेशनको तयारीमा व्यस्त हुँदा केही पश्चिमी सञ्चारमाध्यमहरूले चिनियाँ अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर भ्रामक प्रचार गरिरहेका छन्।  के चिनियाँ अर्थतन्त्र असफल हुँदैछ? चीनको विकासले विश्वका लागि कस्ता अवसरहरू ल्याएको छ?  विश्वव्यापी परिप्रेक्ष्यबाट चीनको अर्थतन्त्रमा उल्लिखित प्रश्नहरूको विश्लेषण गर्दै छन वनलिङले सीजीटीएनमा १० भागको शृङ्खला प्रस्तुत गर्नु भएको छ। दोस्रो शृङ्खलाले चीनको नयाँ उत्पादक शक्तिहरूको खोजी गर्छ।  छन वनलिङ चाइना सेन्टर फर इन्टरनेशनल इकोनोमिक एक्सचेन्जका प्रमुख अर्थशास्त्री हुनुहुन्छ।