सीएमजीको “लोकप्रिय चिनियाँ सामानहरुको हल” उद्घाटन
2024-02-24 17:17:38cri
Share with:

लोकप्रिय चिनियाँ सामानहरुको उपभोगलाई अघि बढाउन, लोकप्रिय चिनियाँ सामानहरुको संस्कृतिको प्रचार-प्रसार गर्न तथा विकासप्रति विश्वास बढाउनका लागि फेब्रअरी २४ तारिख सीएमजीको “चिनियाँ रसबरी पर्वमा लोकप्रिय चिनियाँ सामानहरुको हल”को उद्घाटन समारोहको आयोजना गरिएको छ। चिनियाँ केन्द्रीय प्रचार-प्रसार उप-मन्त्री, सीएमजीका निर्देशक शन हाई श्योङ तथा ल्याउ निङ प्रान्त सरकारका उप-प्रमुख चिन को वै लगायत अतिथिहरु “लोकप्रिय चिनियाँ सामानहरुको हल”को उद्घाटन समारोहमा उपस्थित हुनुभयो।

सीएमजीले मिहिनेतका साथ बनाएको अनलाइनमा पहिलो लोकप्रिय चिनियाँ मार्काका सामानहरुको हल - “लोकप्रिय चिनियाँ सामानहरुको हल” फेब्रअरी २४ तारिख औपचारिक रुपमा अनलाइनमा संचालन शुरु भएको छ।