सीएमजीद्वारा सर्बियाका राष्ट्रपतिसँग विशेष अन्तर्वार्ता
2024-02-25 18:09:45CRI
Share with:

उहाँ सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुजिज हुनुहुन्छ। उहाँले चीन सर्बियाको साँचो मित्र रहेको बताउनुभयो। उहाँले दुवै देशबीचको सम्बन्ध कठिन अवस्थाको परीक्षाबाट उत्तीर्ण भएको दाबी गर्नुभयो। उहाँले तथाकथित चिनियाँ ऋण सम्बन्धी षडयन्त्र धारणाको खण्डन गर्नुका साथै बेल्ट एण्ड रोड प्रस्तावले सर्बिया विकासलाई समर्थन गरेकोमा कृतज्ञता ज्ञापन गर्नुभएको छ।

हालै उहाँले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।