चीनको विकास नै विश्वका लागि अवसर हो, कसैका लागि धम्की होइन
2024-02-26 18:29:29cri
Share with:

फेब्रअरी २६ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले प्रश्न सोधे, मलेसियाका प्रधानमन्त्री अन्वरले बेलायतकोफाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिँदै पश्चिमा मुलुकहरुसँग चीनप्रति डर लागेको लक्षणभन्दै मलेसियाले चीनको स्वतन्त्रतालाई कायम राख्दै जाने व्यक्त गर्नुभयो। यसप्रति चीनले के टिप्पणी गर्छ?

 

प्रवक्ता माउ निङ्गले जवाफ दिनुभएअनुसार प्रधानमन्त्री अन्वरको धारणाबाट समस्त विकासोन्मुख मुलुकले स्वतन्त्रता कायम राख्दै विकासको खोजी भन्ने विचारधारा प्रतिबिम्बित भएको छ।

 

चीनको विकास विश्वका लागि अवसर हो भने कसैका लागि धम्की होइन। चीनले निरन्तर रुपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँग मैत्रीपूर्ण सहयोग कायम राख्दै जानेछ।