चिनियाँ राष्ट्राध्यक्ष र सियरा लियोनका राष्ट्रपतिबीच पैचिङमा भेटवार्ता
2024-02-28 18:10:23cri
Share with:

   फेब्रुअरी २८ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभा भवनमा चीनको भ्रमणमा रहनुभएका सियरा लियोनका राष्ट्रपति जैवसँग भेटवार्ता गर्नुभएको छ।

 

चीन र सियरा लियोनबीचको दत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीयता आ-आफ्ना केन्द्रीय हितसहितका समस्यामा पारस्परिक समर्थन गर्दै यी दुबै राष्ट्रहरुले आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा उच्च प्रभावकारी सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय मामिलामा घनिष्ट समन्वय कायम राख्दै आएका छन्। दुई राष्ट्रका जनताहरुबीच गहन मित्रता विकसित भैरहेको छ।