चिनियाँ सभ्यतालाई कसरी संरक्षण र प्रसारण गर्ने?
2024-02-28 16:47:22CRI
Share with:

चीन संसारको एक प्राचीन र महान राष्ट्र हो, जसको सभ्यताको इतिहास ५,००० वर्ष भन्दा बढी छ। यो संसारको एकमात्र सभ्यता हो जुन प्राचीन कालदेखि निरन्तर छ। यसले सामाजिक तथा आध्यात्मिक सम्पत्ति दुवैमा संसारलाई अत्यन्तै समृद्ध बनाएको छ। चिनियाँ मानिसहरू हजारौ वर्षका सांस्कृतिक अवशेषहरूको संरक्षण प्रति सधै प्रतिबद्ध हुन्छन्। राज्यले स्वामित्व गरेका सार्न मिल्ने सांस्कृतिक कलाकृतिहरूको १०८.१५ मिलियन वस्तु वा सेटहरू छन्, कुल ५६ विश्व सम्पदा स्थलहरू र ६,५६५ सङ्ग्रहालयहरू रेकर्डमा छन्, जसमध्ये ९१ प्रतिशत निःशुल्क रूपमा खुला छन्। पेशेवरहरूले सांस्कृतिक अवशेषहरूको संरक्षणमा आफ्नो जीवन समर्पण गरेका छन्। उनीहरूले कसरी सांस्कृतिक अवशेषहरूको संरक्षण गर्छन् र तिनको मूल्यलाई कसरी प्रसारण गर्छन्? लिंकमा क्लिक गरेर हान राजवंशका तलवारहरूको पुनःस्थापनाको कथा हेर्नुहोस्। 

+https://news.cgtn.com/news/2023-06-07/Why-does-preserving-cultural-heritage-matter-so-much-to-China--1kqRGKQSFTW/index.html