महानगरमा नागरिकहरूका मागहरू कसरी पूरा गरिन्छ?
2024-02-28 16:43:50CRI
Share with:

प्राचीन कालमा चिनियाँले जनसमूहलाई पानीसँग र शासकहरूलाई जहाजसँग तुलना गरेका थिए, जसले शासकहरू माथि जनताको शक्तिलाई जोड दिएको छ र शासकहरूमा आफू शासन गर्ने मानिसहरूका स्थिति र भावनाहरूको सम्मान गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ। बेइजिङ, २ करोड भन्दा बढी जनसंख्या भएको महानगर हो, जुन स्वाभाविक रूपमा विभिन्न समस्याहरू भोगिरहेका छन् भने सरकारले ती समस्याहरूको समाधान गर्न प्रयास गर्छ। सन् २०१९ देखि बेइजिङका १६ जिल्ला, ३४३ गाउँपालिका, ६५ नगर विभाग र ४९ सार्वजनिक सेवाहरू प्रदान गर्ने सार्वजनिक संस्थाहरूलाई १२३४५ हटलाइन प्ल्याटफर्ममा एकिकृत गरिएको छ। चीनको राजधानीमा तुरुन्तै "प्राप्त भएको गुनासो निराकरण" गर्ने तन्त्र पूर्ण रूपमा कार्यान्वयन गरिन्छ। तर यो काम कसरी गर्छ र जनतालाई कसरी सेवा प्रदान गर्छ? लिंकमा क्लिक गरेर यो सार्वजनिक सेवा हटलाइनबारे सबै कुरा सिक्न भिडियो हेर्नुहोस्।

 

https://news.cgtn.com/news/2023-06-03/Why-is-people-centered-development-crucial-to-China--1kkeGo12SvC/index.html