चीनको साइहानबा को 'हरियाली चमत्कार' यस्तो छ
2024-02-28 16:48:40CRI
Share with:

एउटा चिनियाँ भनाइ छ, "सबै प्राणीहरु सद्भावमा बाँच्दा र प्रकृतिबाट पोषण पाएमा फुल्छन् र बढ्छन्।" चिनियाँ सभ्यताले सधैँ प्रकृतिको सम्मानको महत्वमा जोड दिएको छ। उत्तर चीनको हपै प्रान्तमा स्थित साइहानबा मेकानिकल वन खेती, विश्वको सबैभन्दा ठूलो कृत्रिम रोपण क्षेत्रको एउटा उदाहरण हो। छ दशकको समय अवधिभर, तीन पिढीका वन रक्षकहरूले कठोर मेहेनत गरी विशाल बाँझो भूमिलाई रुखहरूले भरिएको रमणीय परिदृश्यमा रूपान्तरण गरेका छन्। त्यसको आगो निवारण प्रणालीको स्थापना सँगै वन क्षेत्रको पूरै चौबिस घण्टा निगरानी सम्भव भएको छ। त्यो पूरा भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् र साइहानबामा वनकरण र वन संरक्षणको कथा, साथै डढेलो रोक्न र लड्न प्रगतिशील प्रविधिको प्रयोग सम्बन्धमा जान्नुहोस्।

 

+https://news.cgtn.com/news/2023-06-09/Why-is-China-committed-to-green-development--1kugz9o0ZVu/index.html