बेइजिङमा सन् २०२७ विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गरिने -विश्व एथलेटिक्स महासंघ
2024-02-29 10:27:21CRI
Share with:

विश्व एथलेटिक्स महासंघका अनुसार, फेब्रुअरी २९ तारिख, विश्व एथलेटिक्स महासंघको २३४ औँ परिषद बैठक बेलायतको ग्लास्गोमा सम्पन्न भएको छ। सो सम्मेलनमा सन् २०२७ को विश्व एथलेटिक्स च्याम्पियनसिप बेइजिङमा आयोजना गर्ने घोषणा गरिएको छ।

बेइजिङले सन् २०१५ पछि सो विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्न लागेको हो।