२५ औँ बेइजिङ अन्तर्राष्ट्रिय मोटरघर क्याम्पिङ प्रदर्शनी
2024-03-01 10:55:36CRI
Share with:

चीनले विश्वको सबैभन्दा ठूलो अटोमोबाइल बजार हो। हाल बेइजिङको शौकाङ प्रदर्शनी केन्द्रमा २५ औँ बेइजिङ अन्तर्राष्ट्रिय मोटरघर क्याम्पिङ प्रदर्शनी भइरहेको छ। ६० हजार वर्गमिटर क्षेत्रफल ओगटेको यो प्रदर्शनीमा ४०० भन्दा बढी गाडीसम्बन्धी व्यवसायीले भाग लिएका छन्। दर्शक उपभोक्ताले यहाँ मोटरघर क्याम्पिङको अनुभव गर्नुका साथै प्रत्यक्ष रूपमा मोटरघर खरिद गर्न पनि सक्छन्।

यो मोटरघर अर्थात् रिक्रिएशनल भेहिकल हो। यस्ता सवारी साधनहरू घरमा पाइने सुविधाहरूले सुसज्जित हुन्छन्। यसलाई पाङ्ग्रा भएको घर पनि भन्न सकिन्छ। यसलाई घर र सवारी साधन दुईटै रूपमा प्रयोग गर्न सकिन्छ।