अरबी सुगन्धित सामग्रीहरू परम्परागत चिनियाँ धूप संस्कृतिमा मिसाउँदा के भयो?
2024-03-01 11:02:33CRI
Share with:

दक्षिण चीनको योङचुन काउन्टी सानो भए तापनि यो चीनका चार प्रमुख धूप बनाउने केन्द्रहरूमध्ये एकको रूपमा विकसित भइरहेको छ। सोङ र युआन राजवंशको सुरुवातमा, अरबी सुगन्धित सामग्रीहरू प्राचीन समुद्री सिल्क रोड हुँदै योङचुनमा आइपुगेर परम्परागत चिनियाँ धूप संस्कृतिसँग मिसिन थाल्यो र यसबाट छिङ राजवंशको शुरूमा, एक अद्वितीय सुगन्ध सिर्जना गरिएको थियो। परिणामस्वरूप यस्तो खालका धूप अहिले संसारभरि फैलिएको छ। परम्परागत अरबी कौशल र सामग्रीहरू कसरी अविस्मरणीय योङचुन धूपसँग मिसिएर नयाँ चिनियाँ संस्कृति उत्पन्न भएको छ? तलको लिंक क्लिक गरेर भिडियो हेर्नुहोस्।

 

https://news.cgtn.com/news/2023-06-15/How-China-proposed-BRI-helps-incense-makers-go-global-1kE96pmBVx6/index.html