पैचिङको पेइलाङचुङ गाउँ कसरी प्रख्यात औद्योगिक गाउँ बन्यो?
2024-03-02 16:58:56CRI
Share with:

"जनताको हित गर्न चाहनेले निश्चित बाटो हिड्नुपर्दैन र काम गर्न चाहान्छ भने पुराना मान्यता पालना गर्नुपर्दैन।" हजारौं वर्ष पहिले प्राचीन चिनियाँ जनता सामाजिक विकास र जनताको जीवनको लागि सुधारको महत्त्वबारे सचेत थिए र यो अवधारणालाई समकालीन चीनमा थप विकास गरिएको छ। पेइलाङचुङ गाउँ पैचिङको ग्रामीण क्षेत्रमा स्थित छ। विगतमा, यसको विकास एकल-उद्योग संरचनाद्वारा अवरुद्ध थियो। यद्यपि, सुधार र नवीनताप्रति प्रतिबद्धताका कारण, गाउँ अहिले विभिन्न प्रकारका व्यवसायको लागि प्रख्यात हब भएको छ। यसको रूपान्तरणको रहस्य के हो? लिङ्क क्लिक गर्नुहोस् र भिडियो सँगै हेरौं।

https://news.cgtn.com/news/2023-06-17/Why-are-reforms-and-innovation-key-to-China-s-economic-development--1kIfHd7Z5Is/index.html