यिन अवशेष सम्बन्धित नयाँ संग्रहालय आधिकारिक रूपमा खुला
2024-03-02 18:08:29cri
Share with:

 


भर्खरै हनानको आनयाङमा रहेको यिन अवशेष सम्बन्धित नयाँ संग्रहालय आधिकारिक रूपमा सर्वसाधारणका लागि खोलिएको । सङ्ग्रहालयमा प्रदर्शनमा रहेका झण्डै ४ हजार साँस्कृतिक अवशेषमध्ये अधिकांशले डेब्यु गरिरहेको जानकारी दिइएको छ ।