चीन र थाइल्याण्डद्वारा पारस्परिक रूपमा राहदानीवाहकलाई छुट
2024-03-02 18:09:25cri
Share with:

मार्च १ तारिख “जन गणतन्त्र चीन सरकार र थाइल्याण्डको शाही सरकार बीच साधारण राहदानीवाहकहरूको लागि पारस्परिक भिसा छूट सम्बन्धी सम्झौता आधिकारिक रूपमा लागू भयो। सम्झौता अनुसार साधारण आधिकारिक राहदानी र साधारण राहदानी भएका चिनियाँ नागरिक र साधारण राहदानी भएका थाई नागरिकले भिसा बिना एकअर्को देशमा प्रवेश गर्न र एक पटकमा ३० दिनभन्दा कम दिन बस्न पाउनेछन्।