युनान प्रान्तको खुनमिङ: मानिसहरू फूलहरूको समुद्रमा पौडी खेल्छन् र वसन्तको दृश्यको आनन्द लिन्छन्
2024-03-02 18:07:20cri
Share with:

मार्च १ तारिख, खेतैभरि तोरीका फूलहरू आँखाले देख्न नभ्याउने गरी फैलिएका छन्। युनान प्रान्तको खुनमिङ सहरको जिनिङ जिल्लामा रहेको त्यानछ तालको किनारमा सयौं एकड क्षेत्रफलमा फुल्ने तोरीले मानिसहरूलाई आकर्षित गरेको छ।