थाइल्याण्डका प्रधानमन्त्रीद्वारा सीजीटीएनलाई विशेष अन्तर्वार्ता
2024-03-02 16:34:56CRI
Share with:

हालै थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले सीजीटीएनला विशेष अन्तर्वार्ता दिनुभएको छ। सो अवसरमा उहाँले थाइल्याण्डले चीनला बन्धुको रूपमा हेरेको र दु देशका जनता रगतले जोडिएका बताउनुभयो। उहाँले चीनको आर्थिक विकासबाट फू निकै प्रभावित भएको भन्दै चीन सरकार र जनताले चमत्कार सिर्जना गरेकोमा प्रशंसा गर्नुभयो।