क्वीचौ खाइली: म्याउ जातिको लुसेङ पर्व
2024-03-03 16:56:51cri
Share with:



प्रत्येक वर्ष चन्द्र पात्रोको पहिलो महिनामा, क्वीच प्रान्तमा खाइली शहरको वरपरका काउन्टीहरूमा हजारौं म्याउ जातीय मानिसहरू चाडपर्वको पोशाकमा भेला हुन्छन्, नर्कट खेल्छन्लुसेङ पर्व मनाउँछन्।