यिनछ्वान: महिलाहरूलाई रोजगारी खोज्न मद्दत गर्दै
2024-03-03 16:53:57cri
Share with:

सन् २०२४ महिला रोजगार अर्थात निङस्या (यिनछ्वान) आधुनिक सेवा उद्योग विशेष रोजगार मेला निङस्या (यिनछ्वान)मानव संसाधन सेवा औद्योगिक पार्कमा आयोजित भयो। यो रोजगार मेलाले स्वास्थ्य, खाद्य र अन्य उद्योगका करिब ५००० पदहरू प्रदान गर्दै १०० भन्दा बढी रोजगारदाताहरूलाई सहभागी गराउन आकर्षित गरेको थियो।