हाइनान सानया : दक्षिणी सागसब्जी उत्तरी ढुवानी सम्बन्धी व्यापारमा व्यस्त
2024-03-03 16:57:40cri
Share with:

 

हाइनान प्रान्तको सानया सहरको याच जिल्लामा रहेको बृहत् फलफूल र तरकारी थोक बजार हाइनान दक्षिणी क्षेत्रको एउटा महत्वपूर्ण जाडो खरबूजा र तरकारीको व्यापारिक बजार हो। अहिले दक्षिणदेखि उत्तरसम्मका तरकारीहरूको सिजन हो। खरीददारहरूले ठूलो मात्रामा तरबूजा र तरकारीहरू खरिद गर्छन् र उत्तरतिर पठाउँछन्।