सन् २०२४ फ्रान्सको ‘नाइस कार्निवल’ अचम्मको रूपमा शुरू
2024-03-03 16:55:54cri
Share with:

सन् २०२४ नाइस कार्निवल फेब्रुअरी १७ तारिखदेखि मार्च ३ तारिखसम्म आयोजित हुनेछ। फ्रान्समा भएको नाइस कार्निभल हरेक वर्ष फेब्रुअरी र मार्चको बीचमा आयोजना हुने विश्वको प्रसिद्ध कार्निभल मध्ये एक हो।