अलविदा "फूपाउ"
2024-03-03 16:54:50cri
Share with:

 

विशाल पाण्डा "ए पाउ" र "ल पाउ" दक्षिण कोरियामा जन्मेको पहिलो विशाल पाण्डा बच्चा "फुपाउ" दक्षिण कोरियामा धेरै लोकप्रिय छ। योजना अनुसार "फुपाउ" यस वर्षको अप्रिल ३ तारिख चीन फर्किनेछ। मार्च ३ तारिखमा "फुपाउ" ले दक्षिण कोरियाली पर्यटकलाई भेट्ने अन्तिम दिन हो।