चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन ४ तारिख अपराह्न सुरु हुने साथै १४ औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनको तयारी बैठकको आयोजना
2024-03-04 10:13:00CRI
Share with:

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन मार्च ४ तारिख अपराह्न ३ बजे बेइजिङस्थित जन बृहत् सभाभवनमा सुरु हुने भएको छ।

मार्च ४ तारिख बिहान, १४औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको तयारी बैठक सम्पन्न भएको छ र अधिवेशनका अध्यक्ष मण्डल र महासचिवको चुनाव तथा महाधिवेशनको कार्यसूचीमाथि मतदान गर्ने तयारी बैठक आयोजना गरिएको छ।