चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४औं सम्मेलनको दोस्रो अधिवेशनको उद्घादन समारोहको प्रत्यक्ष प्रसारण
2024-03-04 19:36:15CRI
Share with:

१४ औँ चिनियाँ राष्ट्रिय जन काँग्रेस दोस्रो अधिवेशन मार्च ५ तारिख बिहान जन बृहत् सभा भवनमा सुरू हुनेछ। चीनका प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन सुनाउनुहुनेछ। सो अवसरमा चाइना मिडिया ग्रुपले उद्घादन समारोहको प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ।