चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो बैठकदेखि ५६२१ वटा प्रस्ताव पारित
2024-03-04 19:12:20CRI
Share with:

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिको पहिलो बैठकदेखि कुल ५६२१ वटा प्रस्ताव पारित भएका छन्। ती मध्ये ४७९१ जाँचबुझ गरिएका छन्। फेब्रुअरीको अन्त्यसम्म ९९.९ प्रतिशत प्रस्तावमा प्रस्तावकलाई जवाफ दिइसकेका छन्।