च्याङसु प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सी चिनफिङबाट नयाँ गुणस्तरीय उत्पादित शक्तिको विकासमा जोड
2024-03-05 20:21:05CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मार्च ५ तारिख दिउँसो चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको च्याङसु प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभएको छ। उहाँले तत्स्थानको अवस्थाअनुसार नयाँ गुणस्तरीय उत्पादित शक्तिको विकासमा जोड दिनुभएको छ।