च्याङ सु प्रतिनिधि मण्डलको विचार-विमर्श/लेखाजोखामा सी चिनफिङ सहभागी
2024-03-05 16:57:33CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ मार्च ५ तारिख दिउँसो चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको च्याङसु प्रतिनिधि मण्डलको विचार-विमर्श/लेखाजोखामा सहभागी हुनुभएको छ।