“चीनको मौका” छुटाउनुहुँदैन
2024-03-05 20:24:07CRI
Share with:

मार्च ५ तारिख चीन सरकारले चिनियाँ राष्ट्रिय जन काँग्रेससमक्ष सन् २०२४ को सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरेको छ। यसले विश्वको ध्यानाकर्षणलाई आकर्षित गरेको छ। धेरै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सन् २०२४ मा चीनको आर्थिक विकास लक्ष्य र रोड म्यापबारे स्पष्ट रुपमा जानकारी लिएका छन्।

चीनले चालू वर्षको जी.डी.पी.को पूर्वानुमान लक्ष्यलाई ५ प्रतिशतले बृद्धि हुने निश्चित गरेको छ। यो गत वर्षको लक्ष्यसित समान छ। यसले विश्वलाई सकारात्मक संकेत दिएको छ। “नयाँ गुणस्तरीय उत्पादित शक्ति” एक ताप शब्द हो। केही विदेशी सञ्चार-माध्यमहरूका विचारमा ठूलो विकासको निहित शक्ति रहेको यो क्षेत्र आर्थिक बृद्धि बढाउने शक्ति बन्ने छ। चीनले “नवप्रवर्तन” विकास ढाँचामा महत्व दिनेछ।

सरकारी कार्य प्रतिवेदनले नवोदित व्यवसाय र भविष्य व्यवसाय, डिजिटल अर्थतन्त्रको नवीकरणीय विकासबारे ठूलो योजना बनाएको छ। विश्लेषणअनुसार, नयाँ ऊर्जा स्रोत, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स, उच्च उत्पादन, चिकित्साआदि व्यवसायहरू हाल विदेशी लगानीकर्ताहरूले चीनलाई थप लगानी लगाएका महत्वपूर्ण क्षेत्रहरू हुन्।

हाल अमेरिकी च्याम्बर अफ कमर्सका निदर्शेक एवम् प्रथम कार्यकारी अधिकृत सुजान्ना क्लाकको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले चीनको भ्रमण गरेको छ। उहाँले चीन अमेरिकी उद्योग-व्यवसायहरूले महत्व दिने बजार रहेको बताउनुभयो। १ अर्ब ४० करोड जनसंख्याको ठूलो बजार विश्वको अभाव हुननसक्ने साझा विजयी मौका हो।

सरकारी कार्य प्रतिवेदनले भनेको कुराझैं अहितकर कारक-तत्वभन्दा हितकर कारक-तत्व बढी छ। चीनको नयाँ विकासले विश्वका लागि नयाँ मौका उपलब्ध गराउनु चीनको प्रतिबद्धता हो र पनि चीनको अभ्यास हुनेछ।