चिनियाँ नयाँ उत्पादक शक्तिमा कूटनीतिज्ञको विचार
2024-03-05 16:37:14CRI
Share with:

पछिल्लो समय चीनले कृत्रिम बौद्धिकता लगायत विभिन्न अत्याधुनिक प्रविधिको विकास गरेको छ। फलस्वरुप सवारी साधन, कृषि, सेवा क्षेत्र, चिकित्सा विज्ञान आदि क्षेत्रमा "नयाँ उत्पादक शक्ति" को अहं भूमिका रहेको छ। चीनको यस्तो विकासले छिमेकी मुलुक नेपालले पनि धेरै लाभ प्राप्त गर्ने चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बताउनुभएको छ।