दुई अधिवेशनबारे नेपाली राजदूत
2024-03-05 09:52:06CRI
Share with:

१४ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशन मार्च ५ तारिख बिहान बेइजिङस्थित जनवृहत सभाभवनमा सुरु भएको छ। उक्त अवसरमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले सन् २०२३ को चीन सरकारको प्रगति विवरण र सन् २०२४ को कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। चीनले प्रस्तुत गर्ने कार्ययोजनालाई विश्वले ध्यान दिएर हेर्ने गरेको छ। यही सन्दर्भमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले दुई अधिवेशनको पूर्वसन्ध्यामा सीएमजी नेपाली सेवालाई दिनु भएको अन्तर्वार्तामा दुई अधिवेशनको छोटो विश्लेषण गर्नुभएको छ।