सामूहिक हित-कल्याण भिडियो: म जनताका प्रतिनिधि हुँ
2024-03-05 20:34:33CRI
Share with:

मार्च ५ तारिख चीनको राष्ट्रिय जनकांग्रेस अधिवेशनको वार्षिक बैठक पैचिङमा शुरू भएको छ। यो चिनियाँ जनताको राजनीतिक जीवनको विशाल घटना हो। मुलुकभरका विभिन्न स्थानका २९५६ जना जनकांग्रेस प्रतिनिधिले पैचिङमा भेला भई देशसँग सम्बन्धित रहेका विविध महत्वपूर्ण विषयहरूबारे विचार-विमर्श गरिरहेका छन्। हाम्रो क्यामरामार्फत ३ जना जनकांग्रेस प्रतिनिधिले कार्य सञ्चालन कसरी गरिरहेका छन्, आफ्नो कार्यभारलाई कसरी कार्यान्वयन गरेका छन् र मतदाताको अभिलाषालाई देशको विचारको रूपमा परिणत गरी जनताको अझ राम्रोसँग सेवा प्रदान गरेको अवस्थाको अवलोकन गरौँ है त!