१४ औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनद्वारा ७ तारिख परराष्ट्र विषयक पत्रकार सम्मेलनको आयोजना गरिने
2024-03-06 14:53:16CRI
Share with:

१४ औँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनले मार्च ७ तारिख बिहान १० बजे मिडिया केन्द्रस्थित प्रेस हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले चीनको कूटनीतिक नीति र वैदेशिक सम्बन्धका सम्बद्ध विषयहरूबारे देशीविदेशी पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुनेछ।