आर्थिक वृद्धिको ५प्रतिशतको लक्ष्य उफ्रेर माथि पुग्ने लक्ष्य हो
2024-03-06 19:56:56CRI
Share with:

चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनले ६ तारिख विकास तथा सुधार, बजेट, मुद्रा नीति, वाणिज्यलगायत विषयबारे पत्रकार सम्मेलनको आयोजना गरेको छ।

चिनियाँ विकास तथा सुधार समितिका प्रमुख चङ शानचेका अनुसार, चीनले चालु वर्ष आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत तोकेको छ, यो वैज्ञानिक ढंगले प्रमाणित गरिएको हो र चौंधौं पञ्चवर्षीय योजनाको मागसित मेल खानुका साथै आर्थिक वृद्धिको निहित शक्तिसित अनुकूल छ। यो उफ्रेर माथि पुग्ने लक्ष्य हो।