सी चिनफिङद्वारा व्यापक सहमति मिलाएर आधुनिकीकरणका लागि चिनियाँ मार्गको निर्माणमा मद्दत दिने कुरामा जोड
2024-03-06 19:59:13CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा सहभागी भएर चिनियाँ कुओमिन्ताङ क्रान्तिकारी समिति, विज्ञान तथा प्रविधि र वातावरण श्रोत क्षेत्रका सदस्यहरूसँग भेट गर्दै प्रस्ताव सक्रियताका साथ प्रस्तुत गरेर र व्यापक सहमति मिलाएर आधुनिकीकरणका लागि चिनियाँ मार्गको निर्माणमा मद्दत दिने कुरामा जोड दिनुभएको छ।